-->
१०१ वर्षीया वृद्धाले जन्माइन् बच्चा, बुवा २७ वर्षे ठिटो
Advertisement

इटालीमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । सय वर्ष कटेकी एक वृद्धाले बच्चालाई जन्म दिएकी छिन् ।
इटालीकी १०१ वर्षीया एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात ४ केजीको बच्चा जन्माएकी छिन् । विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरु यसको विरुद्धमा थिए ।
यो प्रक्रिया अवैध भएपनि उनले टर्कीको एक नीजि क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएको स्रोतले बतायो । यद्यपी, ती महिलाले उक्त क्लिनिकबारे बताउन चाहिनन् ।
डाक्टरले एक समूहले उनको शल्यक्रिया गर्न निश्चित गरेपछि आफू निकै खुसी भएको उनले बताइन् । १७ औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको उनी भन्छिन् । एन्टोनियाले यो सबै भगवानको कृपाले सम्भव हुन ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.