बेलायती प्रधानमन्त्री पदमुक्त भए , आफ्नो समान आफै सारे ! नेता ज्यु तपाईं नि ?
केहि दिन अघि मात्रै पदमुक्त भएका बेलायती प्रधानमंत्री डेविड क्यामरुनले सरकारी निवासबाट आफ्नो बसाई सराई गर्ने क्रममा मालसामान आफै ओसार्दै । हामीमा यस्तो संस्कार को बिकाश कहिले हुन्छ ? बेलायति प्रधानमन्त्री बाट हाम्रा नेताहरुले यो पाठ आजै बाट सिक्नेकी ?
फोटो : गणेश पाण्डे
शेयर गर्नुहोस
मोबाइल एपहरु
Follow Us!
Youtube
Facebook
Twitter
appharu

Advertisement
|
केहि दिन अघि मात्रै पदमुक्त भएका बेलायती प्रधानमंत्री डेविड क्यामरुनले सरकारी निवासबाट आफ्नो बसाई सराई गर्ने क्रममा मालसामान आफै ओसार्दै । हामीमा यस्तो संस्कार को बिकाश कहिले हुन्छ ? बेलायति प्रधानमन्त्री बाट हाम्रा नेताहरुले यो पाठ आजै बाट सिक्नेकी ? News24Nepal


0 comments
प्रतिक्रिया दिनुहोस्...