-->
फेरि भूकम्पको झट्का, काठमाडौं पनि हल्लियो
Advertisement

७ साउन, काठमाडौं ।
आज भूकम्प भएको छ । दिउसो २ बजेर ४० मिनेट पछि काठमाडौं सहितका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो । यो गत वर्षको बैशाख १२ को भूकम्पको पराकम्प हो ।
काठमाडौंमा पनि भूकम्पको राम्रै धक्का महसुस भएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.