-->
रानीकी छोरी भन्दै फोटो भाइरल
Advertisement


काठमाडौं, २९ असार । अभिनेत्री रानी मुखर्जीकी छोरी आदिराको सार्वजनिक भएको पहिलो फोटो भन्दै सामाजिक सञ्जालमा अहिले एक बालिकाको फोटो भाइरल भएको छ । भाइरल भएको तस्बिर रानीले नै सामाजिक सञ्जालमा सेयर गरेको दाबी गरिएको थियो । नयाँ पत्रिकाले छापेको छ ।
९ डिसेम्बर २०१५ मा जन्मिएकी आदिराको यसअघि फोटो सार्वजनिक गरिएको थिएन । तर, यो फोटो आदिराको नभएको यशराज फिल्म्सले बताएको छ । रानीले पनि फोटो ‘फेक’ भएको विज्ञप्ति निकालिन् । २१ अप्रिल २०१४ रानी मुखर्जी र आदित्य चोपडाले इटालीमा विवाह गरेका थिए । taja khabar


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.