-->
एसएलसीको रिजल्ट सार्वजनिक, सी र डी प्लस ग्रेडमा धेरै
Advertisement

काठमाण्डाै । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।
प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ देखि २ बीचको जीपीए हो ।
प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ
३.६ देखि ४ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
३.२ देखि ३.६ जीपीए ल्याउने ४१ जार ५ सय ७७ जना रहेका छन् ।
२.८ देखि ३.२ जीपीए ल्याउने ६३ हजार १ सय ८१ जना रहेका छन् ।
२.४ देखि २.८ जीपीए ल्याउने १६ हजार ४ सय ४५ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउने ९४ हजार ७ सय १६ जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने १ लाख हजार ४ ७७ जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने ८ हजार
०.० देखि ०.८ ल्याउने ११
रेगुलर तर्फः उमेर नपुगेका १६ जना
सैद्धान्तिक परीक्षामा अनुपस्थित १७३३ जना
प्रयोगात्मक परीक्षामा अनुपस्थित १८०० जना
क्यान्सिल १८८ जना
ड्रप आउट ६ हजार ८ सय ७८
निश्काशित १ जना
सार्वजनिक नतिजाअनुसार एक्जामटेडतर्फ
३.६ देखि ४ जीपीए ल्याउने ४ जना
३.२ देखि ३.६ जीपीए ल्याउने ८ जना
२.८ देखि ३.२ जीपीए ल्याउने ९४ जना
२.४ देखि २.८ जीपीए ल्याउने २९४३ जना रहेका छन् ।
२.० देखि २.४ जीपीए ल्याउन ३९७८० जना रहेका छन् ।
१.६ देखि २.० जीपीए ल्याउने ७५३४० जना रहेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउने ३७९३९ जना रहेका छन् ।
०.८ देखि १.२ ल्याउने २४५२ जना
०.० देखि ०.८ ल्याउने २
बिभिन्न अनलाइनहरूबाट साभार


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.