-->
११ वर्षीया बालिकाले गरिन् पहिरोसँग संघर्ष, भाइलाई बचाइन् तर बाबुआमालाई सकिनन
Advertisement

काठमाडौँ, २२ असार - राति एक्कासी घरभित्र पहिरो आएको थाहाँ पाएपछि ११ वार्षीया सरस्वती मल्ल हत्तपत्त उठिन्। उनी उठ्दा भूइँमा सूतेका बाबु, आमा र बहिनीहरु आधा डूबिसकेका थिए।
सरस्वतीले खाटमा सँगै सूतेका भाइलाई पहिले झ्यालबाट बाहिर निकालिन्। अनि आधा शरीर डुबिसकेका बाबुलाई तान्न खोजिन्। हेही जोर चलेन्। फेरि टाउँको मात्रै देखिएकी आमालाई अध्याँरोमा छामछुम गर्दै निकाल्न खोजिन । तैपनि जोर चलेन्। बहिनीलाई त उनले बिहान मात्रै पुरिएको देखिन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.