-->
आन्तरिक उडानको भाडा घट्यो, अब साढे दुई हजारमै यात्रा गर्न पाइने! (सूचीसहित)
Advertisement

काठमाडौं, १९ असार । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक वायुसेवा कम्पनीले आन्तरिक हवाइ उडानको भाडा घटाएका छन् ।
नेपाल आयल निगमले गत शुक्रबार हवाई इन्धनको मूल्य १० रुपैयाँले घटाएको थियो । इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको मूल्य समायोजन गरिएको सिम्रिक एयरलाइन्सका मार्केटिङ तथा सेल्स डिपार्टमेन्ट प्रमुख प्रज्वल थापाले जानकारी दिए ।
उनका अनुसार नयाँ हवाई भाडादरमा काठमाडौंदेखि सिमरा न्युनतम २ हजार ६५० तोकिएको छ । नयाँ भाडा सोमबारदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।
भाडा घटाउने निर्णय वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले गरेको हो ।
हेर्नुस् सूचीः


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.