-->
एकै मलिसले टाउको दुखाई, अनिन्द्रा र तनाव चट्
Advertisement

झट्ट सुन्दा, यो कुरा हजुरलाई हाँसो लाग्ने कुरा जस्तो पनि लग्न सक्छ । तर यो एकदमै प्रयोगबाट सिद्ध गरिएको तथ्य हो। यो मालिसले साच्चिकै तपाईको टाउको दुखाई, तनाव र अनिन्द्राबाट राहत दिलाउदछ। सर्वप्रथम तपाईले आफ्नो निधारमा आखिभैँको बिचभाग ४५ सेकेन्ड मालिस गर्नाले त्यस बिन्दुको उत्तेजनाले गर्दा शारिरीक रक्तसंचारलाई सहि ढंगमा राखी शारिरीक दुखाईलाई कम गर्दछ। त्यस्तै मस्तिष्कमा पाईने( इण्ड्रोफिन्स्) एक प्रकारको हर्मोन( जसले मस्तिष्कमा तानाब हुन नदिई उत्साहको साथ काम गर्न हौसला दिन्छ) यसको उत्पादन गर्न सघाउछ र तनाव हटाउन मद्दत गर्दछ ।
यो मसाजले तनावबाट छुटकारा दिनुको साथै मनलाई शान्त पार्छ। त्यस बाहेक, टाउको दुखाई, आराम गर्दा पनि थकान नहट्ने , अनिन्द्रा तथा आखाँको दुखाई पनि कम गर्दछ । यसले साइनशको दुखाई कम गर्ने श्वाशप्रश्वाशमा समेत प्रभावकारी हुने तथा नाकको नशा समेत सफा गर्न समेत प्रभावकारी हुन्छ । Bigul news


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.