-->
भट्टराईको अचानक दुखद निधन भएकोप्रति दुःख व्यक्त
Advertisement

काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् सांसद मनमोहन भट्टराईकी आमाको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी भट्टराईकी ९६ वर्षीया आमा शिवदुतीको निधनप्रति दुःख व्यक्त गरेको हो ।
गए राति बानेश्वरस्थित भरोसा अस्पतालमा निधन हुनुभएकी स्व भट्टराईका छ छोरा र एक छोरी हुनुहुन्छ । dcnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.