-->
मधुमेह नियन्त्रण गर्ने घरेलु अाैषधीहरु
Advertisement

मधुमेह नियन्त्रण गर्ने घरेलु अाैषधीहरु
============
सामान्यतया करेला, जामुन, भिंडीहरुलाई मधुमेह नियन्त्रण गर्नको लागि घरेलु औषधीको रुपमा प्रयोग गर्ने गरिएको छ।
तर यी बाहेक चिजहरुलाई पनि मधुमेह नियन्त्रणका लागि घरेलु औषधीहरुको रुपमा प्रयोग गर्न सकिन्छ।
आफ्नो शरिरको अवस्था र मात्रा पुर्याएर खानाले यिनीहरुको वेफाइदा नहुने चिकित्सकहरु बताउँछन्।
मधमेह नियन्त्रणका लागि तल उल्लेखित चिजहरुलाई प्रयोग गर्न सकिन्छ।
–रातभरी पानीमा भिजाइएका मेथीका केही दानाहरुलाई बिहान एक गिलास पानीसँग मिसाएर खाने
–अमलाको जुस, तुलसीको पात वा रस
–आलसको धुलोलाई बिहान खाली पेटमा खाने
–प्रत्येक दिन खानासँग १ ग्राम दालचिनी खाने
–खाली पेट नीमको पात वा रस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.