काठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको अहिले बस्न लागेको बैठकको कार्यसूची सार्वजनिक भएको छ ।
सूचीको पाँचौंदेखि एघारौं नम्बरसम्म बजेटसम्बन्धी आर्थिक विधेयकमाथि छलफल हुने उल्लेख छ । त्यसपछि १२ औं नम्बरमा अविश्वासको प्रस्तावमाथि छलफल हुने सूचीमा उल्लेख गरिएको छ ।
यसअघि प्रमुख तीन दलका शीर्ष नेताबीच अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएपछि साढे चार बजेपछि बस्नेगरी संसद बैठक बोलाइएको थियो ।
केही बेरअघि संसद बैठक पनि सुरु भइसकेको छ ।
यस्तो छ संसदको कार्यसूची:


0 comments
प्रतिक्रिया दिनुहोस्...