काठमाडौँ । हे कृष्ण तिमि छौ दयालु बोलको भक्ती संगीतको भिडियो सार्वजनिक गरिएको छ। सदानन्द तत्व ज्ञान परिसदको निर्माण र एन एच एस मिडियाको प्रस्तुती रहेको भिडियोले जुन धर्म जाती र सस्कृती माने पनि आखिर इस्वर एउटै छ भन्ने मुल सन्देश बोकेको छ ।
भिडियोले आकार जस्को देखिएको छैन केवल एउटा कल्पनामा मात्र सिमित छौ हामी भने फेरि किन यो धर्म र त्यो धर्म भनेर बिभेद गर्ने भन्ने कुरालाई उठाएको छ ।
जसमा संगीत शब्द ,संगीत रिता रायमाझीको रहेको छ भने आवाज महात्मा दिपक जिले भरेका छन् । गीतको एरेन्ज सम्राट थापाको रहेको छ भने सदानन्द तत्व ज्ञान्का कलाकारहरुले अभिनय गरेका छन् ।
जय कुमार दर्लामी को छायांकन तथा सम्पादन र राजेस कुमारको निर्देशन रहेकोभिडियो लाइएन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत सार्वजनिक गरेको हो । osnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...