एजेन्सी । महिलाहरुले गर्भावस्थामा धेरै प्रकारका समस्याहरु झेल्ने गर्दछन् । पुरै नौ महिनाभर अर्थात लगभग २८० दिन धेरै खालका शारिरिक पीडाहरु महिलाहरुले बेहोर्नु पर्ने बाध्यता रहन्छ ।
ति मध्येका केही लक्षणहरु यस्ता छन् :
१.उल्टी आउनु ।
२.मुखमा पानी भरिएर आउनु ।
३.जीउ भारी हुनु ।
४.छाती पोल्नु ।
५.टाउको भारी हुनु ।
६.चक्कर आउनु ।
७.कमजोर हुनु ।
८.रगतको कमी ।
९.ढाड र कम्मर दुख्नु ।
१०.खुटटा फुल्नु ।
११.एेंठन हुनु ।
१२.पिसाब थोरै थोरै लाग्नु ।
१३.पिसाब पोल्नु ।
१४.दुखाइको कारणले निन्द्रा नलाग्नु ।
१५.दिमाग अशान्त हुनु ।
१६.रक्तश्राव ।
१७.जनेन्द्रिय चिलाउने ।
१८.मुटुको धडकन बढने ।
१९.ज्वरो, मलेरिया आदि मुख्य लक्षणहरु हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...