-->
सानादेखी ठुलासम्म कैयौ रोगको औषधि निमको पात !!!
Advertisement

एजेन्सी । निमको पातका बारेमा धेरैजसोलाई राम्ररी ज्ञान छ । यसका पत्ता परम्परागत र आर्युबेदिक औषधीमा प्रयोग गरिदै आएको छ । औषधीको रुपमा बारम्बार प्रयोग हुने जडिबुडी मध्ये एक प्रमुख जडिबुडी हो निमको पात । जसका कैयौँ फाइदाहरु छन् ।
एचाईभी प्रतिराधात्मक क्षमतामा बृद्धि : निमको पत्ताले सानातिना रोगमा मात्रै औषधीको काम नगरी यसले एचआईभी एड्सका लागी समेत उपचार गर्छ । जस्ले एचाआईभीको उपचारमा एन्टिभाइलकै रुपमा काम गर्ने विज्ञहरु बताउँछन् । जस्ले एचाईभी संक्रमित रोगीहरुको रोग प्रतिराधात्मक क्षमता बृद्धि गरी उनीहरुलाई केही मात्रामा स्फुर्ती दिने काम गर्छ ।
एन्टीभाइरल गुण : नीमको पत्तामा एन्टीभाइरल गुण हुन्छ । जस्ले विभिन्न घातक रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता राख्ने विज्ञहर बताउँछन् ।
मानिसक रोगको औषधी : निमको पत्ताले चिन्तामा रहने मानिसलाई दुर राख्न मद्धत गर्छ । जसलाई मानिसक रोगको औषधीका रुपमा प्रयोग गरिँदै आइएको छ ।
दाँतको रोगहरुसँग लड्ने क्षमता : अरु त अरु निमको पत्ता दाँतको रोगहरुसँग लड्ने क्षमतामा विश्वमा नै चर्चित छ । जुन एशियाका देशहरुमा मात्रै प्रचलनमा नरही अफ्रिकाका देशहरमा समेत प्रचलनमा छ ।
चाँया पोतोको उपचार : निम पत्ता छालाका लागी पनि महत्वपूर्ण औषधीको रुपमा साबित भएको छ । जस्ले छालाको पिम्पल, अनुहारको चायाँ, डन्डीफोर, लगायतका समस्यामा रामवाणकै रुपमा काम गर्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.